टोरोन्टो, क्यानेडियन नेवाः गुठीले हालै टोरोन्टो बिस्वबिद्यालयका प्राध्यापक तथा बिद्याबारीधिका बिद्यार्थीहरु संग एक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नेवाः संस्कृति एबम भाषाको संबर्धन गर्न तथा बिद्याबारीधिका बिद्यार्थीहरुको शोध कार्यमा सहयोग हुने खालको संभाबित कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्नु हुदै गुठीका उपाध्यक्ष उत्तम माकजूले नेवा संस्कृतिमा अन्तरनिहित महत्वपूर्ण पक्ष बारे बिस्वबिद्यालयका बिद्यार्थी लगायत सबैलाई जानकारि गराउन सकिन्छ कि भनेर योअन्तरकृया आयोजना गरेको हो भन्नु भयो। […. MORE …..]